Matthew 23:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिमीहरू भन्‍छौ, ‘उहिले हाम्रा पिता-पुर्खाहरूले त अगमवक्ताहरूलाई मारे। तर हामीहरू पनि उनीहरूको साथमा भएको भए हामीहरूले चाहिँ त्‍यस्‍तो काम गर्न उनीहरूलाई सहायता गर्ने थिएनौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्‍दछौ, ‘हामी आफ्‍ना पुर्खाहरूका समयमा भए ता हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुनेथिएनौं।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भन्छौ, ‘यदि हामी हाम्रा पुर्खाहरूको समयमा बाँचेका भए हामी तिनीहरूले अगमवक्ताहरूको रगत बगाउनमा सहभागी हुनेथिएनौँ।’
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरू भन्दछौ, ‘यदि हामी हाम्रा पूर्खाहरूका समयमा हुँदो हो, ता ती अगमवक्ताहरूलाई मार्न हामी उनीहरूलाई सहयोग गर्ने थिएनौ।’
Nepali Tamang 2011
ओच्‍छे ‘ङन्‍ना आखे म्‍हेमेसे अगमवक्तागदेदा साइबा धुइरी ङनीएनोन थेनीगदेदेन छ्‌याम मुबा हिन्‍सम थेनीगदेसे ह्रङ् चा ङन्‍से आलसेला मुबा’ भिसी एनीगदेसे पाङ्‌मुला।