Matthew 23:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए सर्पहरू र विषालु सर्पका सन्‍तानहरू हो! तिमीहरू कसरी नरकको आगोबाट उम्‍कने आशा राख्‍छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्पहरू, साँभे सर्पका बच्‍चा हो, तिमीहरू नरकको दण्‍डदेखि कसरी उम्‍कनेछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे सर्पहरू हो! साँबे सर्पका बच्‍चाहरू हो! तिमीहरू नरकको दण्डबाट कसरी उम्कन्छौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सर्पहरू हौ। तिमीहरू विषालु सर्पका संन्तानहरू हौ। परमेश्वरदेखि तिमीहरू उम्कन सक्दैनौ। तिमीहरू सबै दोषी पाइनेछौ अनि नरकमा जानेछौ।
Nepali Tamang 2011
“पुख्रीदेन पुख्रीला कोलागदे, नर्गरी नातोःबा दुखग्‍याम एनीगदे खाह्रङ् लसी जोगब तला?