Matthew 23:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्‍वरले पठाएकाहरूलाई ढुङ्गाले हान्‍छस्। कुखुराको पोथीले चल्‍लाहरूलाई छोपेजस्‍तै मैले कतिपल्‍ट तेरा छोरा-छोरीहरूलाई जोगाउन खोजें, तर तैँले मानिनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कति पल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैँ बटुल्न खोजेँ, तर तँ राजी भइनस्।
Nepali ERV (पवित्र बाइबल)
“हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।
Nepali Tamang 2011
“यरूशलेमला म्‍हिगदे, एनीगदेसे अगमवक्तागदेदा साइला ओच्‍छे परमेश्‍वरसे एनीगदे मुबा ग्‍लारी पुइखबागदेदा युङबासे तोला। ङाइ एनीगदेला कोलागदेदा नागा मामासे ह्राङला कोलागदेदा भ्‍याप्‍से घप्‍बा ह्रङ् लसी पोप लबारी म्‍हाइमा एनीगदेसे आङ्‌यान्‍नी।