Matthew 23:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म भन्‍छु, जबसम्‍म तैँले ‘परमप्रभुको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस्, तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने म तिमीहरूलाई भन्‍दछु, ‘परमप्रभुको नाउँमा आउने धन्‍यका हुन्’ नभनेसम्‍म तिमीहरूले मलाई देख्‍नेछैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
Nepali ERV (पवित्र बाइबल)
म भन्दछु, अब उप्रान्त परमप्रभुको नाउँमा आउने मानिस धन्यका हुन् भन्दै उसलाई स्वागत नगरूञ्जेल सम्म तिमीहरूले मलाई ख्नेछैनौ।”‘
Nepali Tamang 2011
ङाला ताम ङ्‌यान्‍गो, एनीगदेसे ‘परमप्रभुला मिनरी फेप्‍खबादा मोलम याङ्बा म्‍हि’ आभितेधोना ङादा आम्राङ्।”