Matthew 23:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बजारहरूमा घुम्दा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरिदेऊन् अनि गुरु भनून् भन्ने तिनीहरू चाहन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेका रुचाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।
Nepali ERV (पवित्र बाइबल)
बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।’
Nepali Tamang 2011
बजाररी निमाएनोन म्हिगदेसे फ्या लगै भिसी म्हन्मुला, ओच्छे ‘गुरु’ भिसीएनोन पाङ्गै भिसी म्हन्मुला।