Matthew 23:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूलाई कसैले गुरु नभनून् किनभने तिमीहरू त सबै दाजुभाइहरू नै हौ। तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरूलाई कसैले ‘गुरुज्‍यू’ नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्‍छ, र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीहरूलाई कसैले ‘गुरुज्यू’ नभनोस्; किनकि तिमीहरूका एउटै मालिक हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइ हौ।
Nepali ERV (पवित्र बाइबल)
“तर तिमीहरूको ‘गुरू’ हुँदैन। तिनीहरू सबै दाज्यूभाईहरू अनि दिदी-बहीनीहरू हौ। तिमीहरूको एक मात्र ‘गुरू’ हुनुहुन्छ।
Nepali Tamang 2011
तर एनीगदेदा खालैसेन ‘गुरु’ भिसी थाभिगै। तिग्‍दा भिसम एनीगदे ज्‍योज्‍यो आले हिन्‍ना। एनीगदेला गुरु चा गिक जे मुला।