Matthew 23:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस पृथ्‍वीमा तिमीहरूले कसैलाई पनि पिता नभन्‍नू किनभने तिमीहरूका एउटै मात्र पिता हुनुहुन्‍छ, जो स्‍वर्गमा हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू पृथ्‍वीमा कसैलाई आफ्‍ना पिता नभन, किनकि स्‍वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यस पृथ्वीमा कसैलाई ‘पिता’ नभन, किनकि तिमीहरूका एउटै पिता हुनुहुन्छ, जो स्वर्गमा हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि यस पृथ्वीमा कसैले पनि कसैलाई ‘पिता’ भनी सम्बोधन नगर्नु। तिमीहरूको एक मात्र पिता हुनुहुन्छ। उहाँ स्वर्गमा हुनुहुन्छ।
Nepali Tamang 2011
जम्‍बुलिङरी एनीगदेसे खालैदान आबा थापाङ्‍गो। तिग्‍दा भिसम स्‍वर्गरी एनीगदे जम्‍मालान आबा गिक जे मुला।