Matthew 24:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ।
Nepali Tamang 2011
“थे धुइरी यहूदिया अञ्‍चलरी मुबा म्‍हिगदे गङरीक्‍यार यार्गै।