Matthew 24:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ती दिनहरूमा आइपर्नेजस्‍तो आपत् र हाहाकार त संसारको सुरुदेखि अहिलेसम्‍म भएकै छैन र पछि पनि हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्‍यस बेला यस्‍तो महासङ्कष्‍ट हुनेछ, जो जगत्‌को सुरुदेखि अहिलेसम्‍म भएको छैन, न त फेरि कहिल्‍यै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यस बेला यस्तो महासङ्कष्‍ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम थे धुइरी तबा घ्रेन दुख जम्‍बुलिङ छ्‌यामाहेन्‍से दान्‍देधोना तबा आरे ओच्‍छे लिच्‍छाएनोन खाइमै तसेला आरे।