Matthew 24:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले ती आपत्‌का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्‍न सक्‍ने थिएनन्। तर आफ्‍ना छानेका मानिसहरूको कारणले गर्दा उहाँले ती दिन घटाइदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिन नघटाइएका भए कोही मानिस बाँच्‍न सक्‍नेथिएन, तर चुनिएकाहरूका निम्‍ति ती दिन घटाइनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
Nepali Tamang 2011
थेह्रङ्बा दुखला धिन परमेश्‍वरसे तुन्‍ना आलबा हिन्‍सम खालैसेन थार्बा आयाङ्सेला मुबा। तर परमेश्‍वरसे ह्राङसे धम्‍बा म्‍हिगदेला लागिरी थे धिन तुन्‍ना लसी पिन्‍ना।