Matthew 24:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ ‘हेर, मुक्ति दिनुहुने राजा ख्रीष्‍ट त यहाँ हुनुहुन्‍छ वा त्‍यहाँ हुनुहुन्‍छ’ भनेर तिमीहरूलाई कसैले भन्‍दैमा त्‍यो कुरा नपत्‍याओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्‍वास नगर।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।
Nepali Tamang 2011
“खालैसे एनीगदेदा ‘च्‍यागो, थार्बा पिन्‍बा ख्रीष्‍ट चुरी मुला,’ अथवा ‘थेरी मुला,’ भिजी भिसम थेनीगदेला ताम विश्‍वास थालउ।