Matthew 24:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आकाशमा पूर्वदेखि पश्‍चिमसम्‍म बिजुली चम्‍किएजस्‍तै म मानव पुत्र आउँदा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम स्‍यारपट्टि तिप्‍लीङ खमा न्‍हुपधोना य्‍हाल तबा ह्रङ् लसी परमेश्‍वरसे पुइखबा म्‍हिएनोन थेह्रङ् लसीन खला।