Matthew 24:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ती आपत्का दिनहरू बितेपछि घाम तुरुन्तै अँध्यारो हुनेछ, जूनले उज्यालो दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन् अनि आकाश-मण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
“ती दिनका संकटहरूपछि तुरन्तै। ‘घाम अँध्यारो हुनेछ, अनि जूनले पनि आफ्नो चमक दिने छैन। ताराहरू आकाशबाट झर्नेछन्, अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’ यशैया 13:10; 34:4
Nepali Tamang 2011
“थेह्रङ्बा दुखला धिन खमैछ्याम, ‘धिनीसे य्हाल पिन्बा ख्लाला ओच्छे लनीला य्हाल म्हाला। जमाहेन्से मुला शक्तिगदे याङयोङ तसी सुक्र सार जम्मान ताइला।’