Matthew 24:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाश र पृथ्वी नै बितेर जानेछन्, तर मैले भनेका कुराचाहिँ बित्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।: 32-37; लूका 17:26-30, 34-36)
Nepali Tamang 2011
मुदेन जम्बुलिङ म्हासी निसैनोन ङाला बचन खाइमै आम्हा।