Matthew 24:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मानव पुत्र आउन लाग्‍ने दिनहरूमा नोआको पालामा भएजस्‍तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको पुत्रको आगमन नोआको दिनहरूजस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसको पुत्र आउदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो।
Nepali Tamang 2011
ओन्‍मा नोआला धुइरी तबा ह्रङ्नोन परमेश्‍वरसे पुइखबा म्‍हि दोःसी खबा धुइरीनोन तला।