Matthew 24:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाढी आएर सबैलाई सखाप पारेर नलैजाँदासम्‍म तिनीहरूलाई केही थाहै भएन। म मानव पुत्र आउँदा पनि त्‍यस्‍तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्‍वात्तै बगाइ नलगेसम्‍म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्‍यस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्‍ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो। मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ।
Nepali Tamang 2011
ओच्‍छे नाम खसी भाल बाढीसे आभोर्तेधोना थेनीगदेसे तिग तला भिसी था आयाङ्नी। परमेश्‍वरसे पुइखबा म्‍हि खमाएनोन थेह्रङ् तला।