Matthew 24:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मालिक फर्की आएर त्‍यो भण्‍डारेलाई त्‍यस्‍तै काम गरिरहेको भेट्टाउँदा ऊ कति धन्‍य हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो नोकर धन्‍य हो, जसलाई मालिक आउँदा त्‍यसै गरिरहेको भेट्टाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्दछ, भने त्यो नोकर धन्य को हो।
Nepali Tamang 2011
मालिक दोःसी खबा धुइरीनोन थेसे मालिकसे कुल्‍सी थान्‍बा ह्रङ् लसी गे लबा म्राङ्जी भिसम इनाम याङ्बा नोकर थेनोन हिन्‍ना।