Matthew 24:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि भण्‍डारे नराम्रो छ र उसले ‘मेरो मालिक ढीलो गरी फर्की आउँछ’ भन्‍ने ठानेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि त्‍यस दुष्‍ट नोकरले ‘मेरा मालिक बियाँलो गर्छन्’ भनी मनमा ठानी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि त्यो सेवक दुष्‍ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो,
Nepali ERV (पवित्र बाइबल)
तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ?
Nepali Tamang 2011
तर थे नइबा नोकरसे ‘ङाला मालिक योनान आख’ भिसी म्‍हन्‍सी,