Matthew 25:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्नुभयो, “परमेश्वरको राज्यचाहिँ दुलहा भेट्न जाने दश वटी कन्याको कुराजस्तै हुनेछ। दश वटी कन्या आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब स्वर्गको राज्य दश कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आ-आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस समय स्वर्गको राज्य दश जना कन्याहरूजस्तो हुनेछ, जसले आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए।
Nepali ERV (पवित्र बाइबल)
“त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।
Nepali Tamang 2011
येशूसे अझ चुह्रङ् भिसी सुङ्जी, “स्वर्गला य्हुल्सा चा गोर च्युइ म्रिङकोलागदेला ताम ह्रङ्बान तला। थे गोर च्युइ म्रिङकोलागदे ह्राङ ह्राङला नाङसल थोसी म्हाछारदा ह्रुप तबारी निजी।