Matthew 25:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अलिबेरपछि ती मूर्ख कन्‍याहरू पनि आइपुगे र भन्‍न लागे, ‘हजुर, हे हजुर, हामीलाई भित्र पस्‍न ढोका खोलिदिनुहोस्!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पछिबाट ती अरू कन्‍याहरू आइपुगे र यसो भन्‍न लागे, ‘प्रभु, प्रभु, हाम्रा लागि खोलिदिनुहोस्‌!’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पछिबाट ती अरू पनि आए, र भने, ‘प्रभु! हे प्रभु! हाम्रा लागि ढोका खोलिदिनुहोस्!’
Nepali ERV (पवित्र बाइबल)
“केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनहोस्।’
Nepali Tamang 2011
“छिन्‍नङ लिच्‍छा थे बुद्धि आरेबा म्रिङकोलागदे खसी ‘प्रभु, प्रभु ङन्‍दाएनोन म्राप ठोङ्सी पिन्‍गो’ भिसी भिमा,