Matthew 25:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दुलहाले भित्रैबाट भने, ‘अहँ, साँच्चै म तिमीहरूलाई चिन्दिनँ!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर उनले जवाफ दिएर भने, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनले जवाफ दिए, ‘म तिमीहरूलाई साँच्चै भन्दछु, म तिमीहरूलाई चिन्दिनँ।’
Nepali ERV (पवित्र बाइबल)
“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
Nepali Tamang 2011
म्हाछारसे थेनीगदेदा ‘च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, ङाइ एनीगदेदा ङोसेबा आरे’ भिसी जोहाब पिन्जी।