Matthew 25:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण तिमीहरू चनाखो भएर बस किनभने मानव पुत्र कुन दिन र कुन बेला आउनेछन्, त्यो तिमीहरूलाई थाहा हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण जागा रहो; किनकि त्यो दिन र समय तिमीहरू जान्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारँ सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।” तीनजना नोकरको कथा (लूका 19:11-27)
Nepali Tamang 2011
“थेतबासेलमा एनीगदे होशियार तसी चिउ। तिग्दा भिसम ङा खजिबा धिनदेन धुइरी खला भिबा ताम एनीगदेदा था आरे।