Matthew 25:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानव पुत्र आउने बेलामा चाहिँ एक जना मालिक परदेश गएर घर फर्कने बेलामा भएजस्‍तै हुनेछ। त्‍यस मालिकले परदेश जानुभन्दा पहिले आफ्‍ना नोकरहरूलाई बोलाएर आफ्‍नो पैसा जिम्‍मा लगाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनकि योचाहिँ कुनै मानिसजस्‍तो हो, जसले परदेश जाँदा आफ्‍ना नोकरहरूलाई बोलाई आफ्‍नो धन-सम्‍पत्ति तिनीहरूलाई जिम्‍मा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“फेरि, स्वर्गको राज्य यात्रामा जान लागेको त्यो मानिसजस्तो हो, जसले आफ्ना सेवकहरूलाई बोलाएर तिनीहरूलाई आफ्ना सम्पत्तिको जिम्मा दिए।
Nepali ERV (पवित्र बाइबल)
“स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोेलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्।
Nepali Tamang 2011
“थे धुइरी परमेश्‍वरला य्‍हुल्‍सा चुह्रङ्बान तला, च्‍यागो, फ्‍युक्‍पो म्‍हि गिक अर्गु य्‍हुल्‍सारी निबा धुइरी ह्राङला नोकरगदेदा ङ्‌योइसी ह्राङला धन सम्‍पत्तिगदे जिम्‍मा पिन्‍जी।