Matthew 25:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँच वटा सुनको सिक्‍का जिम्‍मा लिने नोकरचाहिँ तुरुन्‍तै गएर त्‍यो पैसा व्‍यापारमा लगाइहाल्‍यो र उसले त्‍यसबाट अरू पाँच वटा सुनको सिक्‍का कमायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पाँच सुनका सिक्‍का पाउनेले तुरुन्‍तै गएर त्‍यो व्‍यापारमा लगाईकन अरू पाँच सिक्‍का कमायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँच झोला सुनका सिक्‍का पाउने मानिस तुरुन्तै गएर आफ्नो पैसा काममा लगायो र अरू पाँच झोला सुन कमायो।
Nepali ERV (पवित्र बाइबल)
नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंडयो। उसले अरू पाँच तोडा बढाउने काम गर्यो।
Nepali Tamang 2011
“जमाहेन्‍से म्‍हरला डबल ङा याङ्बा चा तुरुन्‍तन निजी। ओच्‍छे व्‍यापार लसी अर्गु म्‍हरला डबल ङा स्‍होजी।