Matthew 25:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी दुई वटा सिक्‍का जिम्‍मा लिने नोकरले पनि अरू दुई वटा सुनको सिक्‍का कमायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी नै दुई सिक्‍का पाउनेले पनि अरू दुई कमायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई झोला सुनका सिक्‍का पाउनेले पनि त्यसै गरी अरू दुई झोला कमायो।
Nepali ERV (पवित्र बाइबल)
दुइ तोडा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो।
Nepali Tamang 2011
थेह्रङ् लसीन म्‍हरला डबल न्‍ही याङ्बासेनोन अर्गु म्‍हरला डबल न्‍ही स्‍होजी।