Matthew 25:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एउटा सुनको सिक्का जिम्मा लिने नोकरले चाहिँ खाडल खनेर त्यसलाई लुकाएर राख्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एक सिक्का पाउनेले चाहिँ गएर भूइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एक झोला सुनका सिक्का पाउने मानिस गयो, र भुइँमा खनेर उसका मालिकको धनसम्पत्ति लुकायो।
Nepali ERV (पवित्र बाइबल)
तर एक तोडा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।’
Nepali Tamang 2011
तर म्हरला डबल गिक याङ्बासे चा थे डबल भोर्सी स न्हङरी ल्हुसी थान्जी।