Matthew 25:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मालिकले त्‍यसलाई भने, ‘ए बदमाश र अल्‍छी नोकर! म आफूले नलगाएको बाली काटेर लिने र आफूले ननिफनेको अन्‍न बटुल्‍ने कठोर मानिस हुँ भन्‍ने तँलाई थाहा थियो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसका मालिकले त्‍यसलाई जवाफ दिए, ‘ए दुष्‍ट, अल्‍छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्‍छु भनेर तैंले जानेको थिइस्‌ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसका मालिकले जवाफ दिए, ‘तँ दुष्‍ट र अल्छे सेवक! मैले नछरेको ठाउँमा म कटनी गर्छु, र बिउ नरोपेको ठाउँमा बटुल्छु भन्‍ने तँलाई थाहा थियो?
Nepali ERV (पवित्र बाइबल)
“मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।
Nepali Tamang 2011
“जमाहेन्‍से मालिकसे थेदा ‘ब्‍लेगु गे आखेल्‍बा नोकर, ङाइ तिगै आढ्वना बाली दुइबारी म्‍हाइबादेन तिगै आय्‍हाप्‍बा ग्‍लाग्‍याम पोप लबारी म्‍हाइमुला भिबा ताम एदा था मुबा हिन्‍सम,