Matthew 25:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसबाट यो सुनको सिक्‍का खोसेर त्‍यही दश वटा सुनको सिक्‍का हुनेलाई देओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्‍यसबाट यो सिक्‍का खोस, र जससँग दश सिक्‍का छ त्‍यसलाई देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यसबाट त्यो सुनको सिक्‍काको झोला लेओ, र जससित दश झोला छ, त्यसलाई देओ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।
Nepali Tamang 2011
“जमाहेन्‍से मालिकसे ‘थे म्‍हरला डबल थेग्‍याम ब्‍यन्‍सी डबल च्‍युइ मुबा म्‍हिदा पिन्‍गो।