Matthew 25:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जोसँग छ, उसलाई अझै दिइन्‍छ र ऊसँग झन् प्रशस्‍त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जससँग छ त्‍यसलाई अरू दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जससित छ, त्यसलाई अरू दिइनेछ, र त्यससित प्रशस्त हुनेछ। जससित छैन, त्यससित भएको पनि खोसिनेछ।
Nepali ERV (पवित्र बाइबल)
जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिदेन छ्‌याम मुला थेदा अर्गुएनोन पिन्‍ना। जमाहेन्‍से थेदेन छ्‌याम झन ल्‍हानान तला। तर जुन म्‍हिदेन छ्‌याम आरे थेदेन छ्‌याम मुबा जजाकीएनोन थेग्‍याम ब्‍यन्‍ना।