Matthew 25:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानव पुत्र ठूलो महिमामा स्‍वर्गदूतहरूसँग आएर आफ्‍नो सिंहासनमा बस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब मानिसको पुत्र सारा स्‍वर्गदूतहरूसँग आफ्‍नो महिमामा आउनेछ, तब ऊ आफ्‍नो महिमामय सिंहासनमा बस्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब मानिसको पुत्र आफ्नो महिमामा सबै दूतहरूसित आउनेछ, तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्‍नेछ।
Nepali ERV (पवित्र बाइबल)
“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
Nepali Tamang 2011
“परमेश्‍वरसे पुइखबा म्‍हि य्‍हाल य्‍हाल्‍बा शक्तिरी स्‍वर्गदूतगदेदेन छ्‌याम खसी ह्राङला ठिरी शक्तिशाली ग्‍ले दोसी धन्‍छ्‌याला।