Matthew 25:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भेडाहरू जतिलाई आफ्नो दाहिने हातपट्टि र बाख्राहरू जतिलाई आफ्नो देब्रे हातपट्टि छुट्ट्याएर राख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसले भेड़ाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले भेडाहरूलाई आफ्नो दाहिनेतिर र बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।
Nepali Tamang 2011
थेह्रङ् लसी फेमाहेन्से ङाइ रादा देब्रेपट्टि थान्ना। ओच्छे ग्युदा चा दाहिनेपट्टि थान्ना।