Matthew 25:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिले तपाईंलाई बिरामी देख्‍यौं र हेरचाहा गर्‍यौं? अनि कहिले झ्‍यालखानमा पर्नुभयो र हामी भेट्‍न आयौं?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र कहिले हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानमा देख्‍यौं, र तपाईंकहाँ आयौं?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तपाईंलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ, र तपाईंलाई भेट्न गयौँ?’
Nepali ERV (पवित्र बाइबल)
तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’
Nepali Tamang 2011
ह्राङ आखम्‍बा खाइमा म्राङ्सी ङन्‍से ह्राङदा च्‍याजी? खाइमा ह्राङ झ्‍याल्‍खानरी परब तबा म्राङ्सी ङनी ह्राङदा स्‍याप्‍बारी खजी?’