Matthew 25:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्खिरहँदा दुलहा आउन ढीलो भएकोले तिनीहरू सबै झुलेर निदाउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुलहाले आउन ढिलो गरेकाले तिनीहरू सबैलाई निन्द्रा लाग्न थाल्यो, र भुसुक्क निदाए।
Nepali ERV (पवित्र बाइबल)
तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
Nepali Tamang 2011
म्हाछार घइसी खबासे लमा थेनीगदे जम्मान छुप निजी।