Matthew 25:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आधा रातमा तिनीहरूले ‘हेर, अब दुलहा आउन लागेछन्, स्‍वागत गर्न उठ’ भनेको सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मध्‍यरातमा ‘हेर दुलहा, उनलाई भेट्‌न आओ,’ भन्‍ने आवाज आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मध्यरातमा एउटा आवाज सुनियो: ‘लौ दुलहा यहाँ आइपुगेका छन्! उनलाई भेट्न निस्किआओ!’
Nepali ERV (पवित्र बाइबल)
मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेटन बाहिर आऊ।’
Nepali Tamang 2011
“तर म्‍हुन गङसलरी ‘म्‍हाछारदा स्‍याप्‍बारी खउ’ भिबा काइ थेःजी।