Matthew 25:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कन्याहरू सबै जर्याकजुरुक उठेर आ-आफ्ना बत्तीहरू ठीकठाक पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब ती सबै कन्याहरू ब्यूँझे, र आ-आफ्नो बत्ती ठीकठाक पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब सबै कन्याहरू उठे, र आफ्ना बत्तीहरू ठिक पारे।
Nepali ERV (पवित्र बाइबल)
“तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे जम्मान रेःसी ह्राङ ह्राङला नाङसल ठीक लजी।