Matthew 26:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबहरू त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म त हुन्न!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्। तर म तिमीहरूसँग सधैँ हुन्नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैँ पाउनेछैनौ।
Nepali ERV (पवित्र बाइबल)
ती गरीब मानिसहरू सदा तिमीहरू साथ छन्। तर म सँधै तिमीहरूको साथ रहिरहने छैन।
Nepali Tamang 2011
तिग्दा भिसम प्राङबोगदे मी सदन एनीगदेदेन छ्याम तला। तर ङा मी एनीगदेदेन छ्याम सदन आत।