Matthew 26:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो अत्तर खन्‍याएर यिनले मेरो शरीरलाई गाड्‍नको लागि तयार पारेकी हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यो अत्तर मेरो शरीरमा खन्‍याएर दफनको निम्‍ति मलाई तयार गरेकी हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबकि यसले यो अत्तर मेरो शरीरमा खन्याएर मलाई गाड्नका निम्ति तयारी गरिन्।
Nepali ERV (पवित्र बाइबल)
यिनले मेरो शरीरभरि अत्तर छरिदिइन्. यिनले मलाई म मरे पछि मृत-संरकारको निम्ति तयार पारेकी हुन्।
Nepali Tamang 2011
चुसे ङाला सिबा ल्‍हुइ धुर्सारी थान्‍बाला लागिरी ङा सिबा भन्‍दा ङाच्‍छान ङाला थोबोरी चु अत्तर युसी ठीक लबा मुला।