Matthew 26:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, संसारभरिमा यो सुसमाचार जहाँ-जहाँ सुनाइनेछ, त्‍यहाँ-त्‍यहाँ यिनले गरेको यस कामको पनि सम्‍झना गरिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्‍छ, यस नारीले जे गरिन्‌ त्‍यसको चर्चा तिनको सम्‍झनाको लागि गरिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ; यस स्त्रीले जे कुरा गरेकी छिन्, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु। यो सुसमाचार सारा संसारमा प्रचार गरिनेछ। अनि प्रत्येक ठाउँमा यी स्त्रीले गरेको सु-कार्यहरूलाई पनि बताइन्छ। अनि मानिसहरूले यिनलाई सधैं सम्झने छन्।
Nepali Tamang 2011
च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, जम्‍बुलिङला जुन जुन ग्‍लारी थार्बा पिन्‍बा समाचार थेःना लला, थे, थे ग्‍लारी चु म्रिङम्‍हेमेसे लबा गे ढन्‍बाला लागिरी थेला ताम लला।”