Matthew 26:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खाइरहँदा येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूकै बीचबाट एक जनाले मलाई पक्राइदिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरूले खाइरहनुभएको बेला उहाँले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूमध्‍ये एक जनाले मलाई पक्राइदिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरूले खाइरहनुभएको बेला उहाँले यसो भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबैले भोजन खाइरहेका थिए। येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूमध्ये कुनै एकजनाले मलाई विश्वासघात गर्नेछौ।”
Nepali Tamang 2011
जमाहेन्‍से भोज छ्‌योइबान लबा धुइरी येशूसे चेलागदेदा “च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, एनीगदे न्‍हङलान गिकसे ङादा म्‍हिगदेला यारी जिम्‍मा पिन्‍ना” भिसी सुङ्जी।