Matthew 26:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “अहिले कचौरामा मसँगै रोटी चोप्‍नेले मलाई पक्राइदिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले भन्‍नुभयो, “जसले मसँगै थालमा रोटी चोपेको छ, त्‍यसैले मलाई पक्राइदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसले मलाई धोका दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “जसले मेरो कचौरामा मसित हात चोब्यो त्यसैले मलाई विश्वासघात गर्नेछ।
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, जुन म्‍हिसे खार्बारी ङादेन छ्‌याम गेङ तुइसी चमुला, थेनोन म्‍हिसे ङादा चुङ्सी पिन्‍ना।