Matthew 26:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्‍वरलाई धन्‍यवाद चढाएर चेलाहरूलाई दिँदै भन्‍नुभयो, “यो तिमीहरू सबैले पिउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कचौरा पनि लिएर धन्‍यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले एक प्याला दाखरस लिनुभयो। येशूले त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो अनि त्यो चेलाहरूलाई दिनुभयो। येशूले भन्नुभयो, “तिमीहरू प्रत्येकले यसबाट पिओ।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे खोरेरी मुबा अङगुरला निङगु थोसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍सी, चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “ना! एनीगदे जम्‍मासेन चु थुङ्‍गो।