Matthew 26:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, भोलि बिहान भाले बास्‍नुभन्दा अघि नै मलाई चिन्‍दैचिन्‍दिनँ भनेर तिमीले तीनपल्‍टसम्‍म इन्‍कार गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्‍दछु, आजै राती भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राति नै भाले बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “म तिमीलाई साँचो भन्दछु। आजै राती भाले बास्नु अघि तिमीले मलाई तिनपल्ट इन्कार गरिसकेका हुनेछौ।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे पत्रुसदा “च्‍यागो, एसे ङाला ताम ङ्‌यान्‍गो। तिनी म्‍हुनङ नागा क्राबा भन्‍दा ङाच्‍छा एसे सोमरेमधोना ‘ङाइ येशूदा ङोसेबान आरे’ भिसी पाङ्ला” भिसी सुङ्जी।