Matthew 26:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई त्‍यत्तिकै छोडेर गई तेस्रोपल्‍ट फेरि अघिजस्‍तै प्रार्थना गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्‌नुभयो, र गएर फेरि उही शब्‍दहरू दोहोर्‍याई तेस्रो पल्‍ट प्रार्थना गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँले तिनीहरूलाई छोडेर एक पल्ट फेरि गएर उही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।
Nepali Tamang 2011
थेतबासेलमा येशूसे थेनीगदेदा थेरीन ख्‍लासी सोमरेमला पालोरी ङाच्‍छाला ग्‍लारीन फेप्‍सी ङाच्‍छाला ह्रङ् लसीन प्रार्थना लजी।