Matthew 26:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पक्राइदिने यहूदाले ती मानिसहरूलाई ‘जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही येशू हो, त्‍यसलाई नै पक्रिनू’ भनेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई पक्राइदिनेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जुन मानिसलाई म म्‍वाइँ खान्‍छु, तिनी नै हुन्, तिनैलाई समात।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।”
Nepali ERV (पवित्र बाइबल)
यहूदाले येशूलाई चिनाउन भनेर तिनीहरूलाई यो संकेत दिएको थियो। यहूदाले भन्यो, “म जसलाई चुम्बन गर्छु उही नै येशू हो। उसैलाई पक्रनू।”
Nepali Tamang 2011
येशूदा चुङ्बारी खबा म्‍हिगदेदा यहूदासे “जुन म्‍हिदा ङाइ च्‍योक लला थेनोन येशू हिन्‍ना, थेदान चुङ्‍गो” भिसी ङाच्‍छान पाङ्बा मुबा।