Matthew 26:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “ए साथी! जे गर्न आएका हौ, त्यो गरिहाल।” त्यत्तिकैमा तिनीहरूले येशूलाई पक्रे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका छौ, त्यो गरिहाल।” तब तिनीहरूले अगि आएर येशूलाई समाती गिरफ्तारी गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आएका हौ, त्यो गरिहाल।” तब ती मानिसहरू अगि बढेर येशूलाई पक्रे, र हिरासतमा लिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुयो, “हे मित्र, तिमी जे गर्न आएका छौ त्यो गर।” त्यत्तिनै बेला मानिसहरू आए र येशूलाई हात हाले। अनि उहाँलाई पक्रिए।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेदा “यहूदा, ए तिग लबारी खबा लउ” भिसी सुङ्माहेन्से कडी तरवार पुइसी खबा म्हिगदेसे येशूदा चुङ्सी खीसी भोर्जी।