Matthew 26:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर येशूको एक जना चेलाले आफ्नो तरवार थुते र हानेर प्रधान पूजाहारीका नोकरको कान काटिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूको साथमा हुनेहरूमध्ये एउटाले हात बढ़ाएर आफ्नो तरवार झिक्यो, र मुख्य पूजाहारीको दासलाई प्रहार गर्यो, र त्यसको कान छिनाइदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देखेर येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुत्यो, र प्रधान पुजारीको सेवकलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।
Nepali ERV (पवित्र बाइबल)
जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान चट्टा छिनाइदियो।
Nepali Tamang 2011
येशूदेन छ्याम मुबा चेलागदे न्हङला गिकसे ह्राङला तरवार तेःसी परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिला नोकरला नाब्यङ च्वाट्टन थाजी।