Matthew 26:53 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मागेको भए मेरा पिताले मलाई झट्टै बाह्र पल्टनभन्दा पनि धेरै स्वर्गदूतहरू पठाइहाल्नुहुन्थ्यो। के तिमी यो हुन नसक्ने सम्झन्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढ़ी मेरो निम्ति पठाइदिनुहुन्न र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई कस्तो लाग्छ, के म आफ्ना पितासित बिन्ती गर्दा, उहाँले मलाई झट्टै बाह्र पल्टनभन्दा बढी दूतहरू पठाइदिन सक्नुहुन्न र?
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई थाहा छ, मैले मेरा पितासंग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न?
Nepali Tamang 2011
चुदे ङाइ ङाला आबादा पाङ्बा हिन्सम ङादा जोगब लबारी ङाला आबासे च्युक न्ही भन्दा ल्हानान स्वर्गदूतगदेला हुल तुरुन्तन पुइखसे मुबा। चु ताम दान्देधोना एसे घोबा आरे?