Matthew 26:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि मैले मागे भने त धर्मशास्त्रमा यस्तो हुनुपर्छ भनी लेखिएका कुरा कसरी पूरा हुन सक्छ र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?”
Nepali ERV (पवित्र बाइबल)
तर मैले गरे भने धर्मशास्त्रहरूमा लेखिएको कुरा कसरी पूरा हुनेछ? धर्मशास्त्रले यो यस्तै हुनुपर्छ भन्छ।”
Nepali Tamang 2011
तर ङाइ चुह्रङ् लबा हिन्सम परमेश्वरला बचनरी चुह्रङ् तनोन तला भिसी भ्रिबा ताम खाह्रङ् लसी पूरा तला?”