Matthew 26:59 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारी र सभाका अरू सबै सदस्‍यहरूले येशूलाई ज्‍यान सजाय दिनु नै पर्छ भनेर झूटो गवाही खोज्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मुख्‍य पूजाहारी र जम्‍मै महासभाले येशूलाई मृत्‍युदण्‍ड दिनलाई उहाँको विरुद्धमा झूटो गवाही खोज्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेदेन यहूदी सभाला जम्‍मान म्‍हिगदेसे येशूदा साइबाला सजाय पिन्‍बाला लागिरी येशूला बिरोधरी लुसीला ताम पाङ्बा म्‍हिगदे म्‍हाइजी।