Matthew 26:60 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै झूटो गवाही दिनेहरू आएर उहाँलाई दोष लगाए, तर एउटै प्रमाण पनि फेला पारेनन्। आखिरमा दुई जना मानिसले अघि सरेर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै झूटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्‌। आखिरमा दुई जना अगि आए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धेरै झूटा साक्षीहरू अगि सरेर आए, तापनि तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुई जनाले अगि सरेर
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू आए र येशूको विरुद्ध झूटा अभियोगहरू लगाए। तर महासभाले येशूलाई मार्नसकिने त्यस्तो कुनै अभियोग पाउन सकेन। तब दुइजना मानिस आएर भन्न लागे,
Nepali Tamang 2011
चुह्रङ् लसी ल्‍हानान म्‍हिगदेसे येशूदा बिरोध लबान लुसीला ताम पाङ्जी। तसैनोन थेनीगदेसे पाङ्बा ताम गिकनोन आढिक्‍नी। जम्‍मान भन्‍दा लिच्‍छाला म्‍हि न्‍ही ङाच्‍छापट्टि खसी,